मिडियाकर्मीका समस्या समाधानका लागि सक्दो पहल गर्छु : मन्त्री गाहा मगर
पोखरा, ०२ चैत । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा मगरले मिडियाकर्मीका समस्यालाई नजिकबाट नियालिरहेको बताउँदै समाधानका लागि सक्दो पहल गर्ने बताएका छन् । अनलाइन पत्रकार संघ गण्डकीद्वारा पोखरामा आयोजित ‘तीन दिने अनलाइन पत्रकारिता तालिम’ लाई सम्बोधन गर्दै सरकारका प्रवक्ता समेत रहेका …